पुष्प वाईबाको ज्यबरानी एल्बमको तयारी अब अन्तिम चरणमा साथमा {प्रोमो भिडियो}

लामा भाई इस्ट मान वाईबा कुवेत सिटी
बिगत ५ महिना देखि कुवेतमै बसीबसी पुष्प वाईबाको ज्यबरानी एल्बमको तयारी अब अन्तिम चरणमा पुगेको छ |
आफ्नै तामाङ जतिको भाषा,लिपी, धर्म,रितिरिवाज,भेषभुषा,कला,साँस्कृतिको जगेर्ना गर्दै तामाङ जति भित्रको एउटा छुटै कल्चर ( म्हेन्दोमाया ) जहाँ आजल भोलि दिन प्रतिदिन बजार ब्यबसै बढ्दै गईरहेको छ, र यो प्रायजसो नुवाकोट, धादिङ, रसुवा, जिल्लाहरुमा हरेक बिहे छेवर देखि लिएर हरेक कार्यक्रमहरुमा नभई नहुने (म्हेन्दोमाया) कल्चर हो |
र हामी यस तामाङ भाषको म्हेन्दोमाया गीत बाट हरेक कुराहरु पाउन एवं भेट्न सकिन्छन एकदम रमाइलो देखि लिएर तामाङ जतिको जगेर्ना सम्म, तसर्थ यसै क्रममा बिगत केहि वर्ष अगाडी ३ ओटा लोक गीत एल्बम बाट चर्चामा औन सफल लोक तथा म्हेन्दोमाया गायक नुवाकोट दंसिंग गाउ विकास समिति वाड नम्बर २ म जन्मनु भएको हाम्रै चिरपरिचित पुष्प वाईबाले फेरी केहि वर्ष अन्तरल पछि कुवैतमै बसीबसी तपाई हामी समू तामाङ भाषाको म्हेन्दोमाया ज्यबरानी गीति एल्बम लेरौदई हुनु हुन्छ र उहाँको ज्यबरानी एल्बममा २ ओटा गीत रहेको छ जसमा केहि महिना अगाडिनै अज्यो मनेल बोलको प्रोमो तपाईहरुले YouTube मार्फत हेरी सक्नु भएको छ र यसैगरी ३ दिन अगाडी मात्र फेरी दोस्रो तेमाल नाम्सै सेलोमाने भन्ने बोलको गीतको प्रोमो YouTube मार्फत तपाईहरु समू लेरईसक्नु भएको थियो|अन्त्यमा हामी पुष्प वाईबाको  यो म्हेन्दोमाया ज्यबरानी गीति एल्बम तयारी हुने बितिक्कै तपाईहरु समू सार्बजनिक गर्ने नै छौ कृपया अहिलेलाई भने यो १,अज्यो मनेल २, तेमाल नामसै सेलो मानेलाइ बोलको  गीत ज्यबरानी एल्बमको प्रोमो हेर्दै गर्नु होला