विमान दुर्घटना (पुरा भिडियो सहीत )


 अमेरीकाको क्यालिफोर्नियामा ३०१ यात्रु बोकेको बोईङ् ७७७ अवतरण गर्दा दुर्घटना ग्रस्त ! उक्त विमान दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १८० जना घाइते भएका छन् !