नेपाली कविता



शिर्षक : रसुवा र मेरो गाउ




सुन्दर अनि प्रकृतिले भरिएको एउटा सानो ठाउँ

अनेक जात जति र सस्कृतिले भरिएको त्यो हो मेरो गाउ ।।




उत्तर तिर चीनको बोर्डर तिब्बत को किन्ला

दक्षिण तिर समथर छन् नुवाकोट जिल्ला ।।

...
घणेश हिमाल लांगटंग हिमाल टल्किदै छन् जहाँ
मिलिजुली बसेका छन अनेक जाति यहाँ ।।

मनोरंजन सग्गै लाखौ पर्यटक रसुवामै आइन्छन
लोपुन्मुख रेड पान्ड येही निर पाईन्छन ।।

18' ग, बि,स ,मा बाडिएको येही सानो ठाउँ
बिचै तिर पर्ने भोर्ले 4 तेही हो मेरो गाउ ।।

डाफे मुनाल येही नाच्छन हस्छान हिमाल यहाँ
खेलौना जहि खेलेकोछंन राजनीति ले त्यहाँ ।।

डाफे मुनाल सग्गै चौरी चर्छन खुशी मानी मानी
भरिएका छन् प्रकृति ले प्रकृतिकै खानी ।।

अनेक नाच स्याब्रु सग्गै रम्छन् मैच्यांग हरु
जल्को आछ आज मलाई ति डाडा का भन्ज्यांग हरु ।।

हामी प्रबाश मा छौ आफ्नो जन्म भुमि तथा परिवार प्रतिको कर्तव्यलाई कहिलेइ नभुलौ





कवि

निर्दोष लामा

हाल : दोहा कतार

ठेगान : भोर्ले झ्याङ्लाङ् लामा टोल रसुवा नेपाल