केहि खान मलेखुमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो,त्यही छेउको होटेलमा । म खान छोडेर निस्के अनि उसलाई उसलाई सोधे मेरो लागि कुनै गीत गाऊछौ । उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले । गीत गाएपछि रियाज गर्छौ भनेर सोध्दा "त्यस्तो ठाउँ नै छैन ।" भनेर उत्तर दिए उनले । जान्छौ त काठमाडौँ म संग । मैले भने "पढ्ने र रियाज गर्ने पैसा मेरो पकेट मनी बाट जसरी भए पनि मिलाउछु" । कति भन्दा पनि उसले मानेन । "तिम्रो नाम के हो" भन्दा प्रेम परियार हो भनेर जवाफ दिए । पछाडी खोला पारी बस्छु भनेर औलाले देखाए उनले । त्यसपछि हामी यो भिडियो लिएर घर फर्कियौ | केहि महिना पछि हामी फेरी गयौ उसलाई लिन भनेर । मलेखु पुगेर यता उता (यही भिडियो देखाउदै) र उसको नाम भनेर सोध्यौ कहाँ बस्छ त्यो केटा ? हामीहरुले थाहा पायौ कि उसलाई कोही टिभी रिपोर्टरले काठमाडौँ ल्याइ सकेका रहेछन । अनि, हजुरहरुसंग सानो अनुरोध गर्छु कृपया यो भिडीयोलाई सके सम्म धेरै सियर गरेर सहयोग गर्दिनुहोला |
नेपाली बाल गायक प्रेम परियार हेर्दा हेर्दै आज कहाँ पुगे !!! हेर्नुहोस् भिडियो यसर बोल्छ ,