रसुवा , असार १० - रसुवाको राम्चेमा फेरि सुरु भयो राम्चेलाई बद्नाम गर्ने दिनहरु . राम्चेको पहिरोमा सुपर बसलाई तानेर उकल्दै / जनताले बाटो सिधा बनाऊ भनेर लालपुर्जाको फोटोकपी सहितको ज्ञापन पत्र बुजायो आन्दोलन गर्यो तर बाटो बनेन उल्टो जग्गा नदिएर , भरि बोक्न नपाएर बाटो नबनेको भन्ने कुरा सुन्दा अति दुख लाग्छ / तर यस पटक कुनै पनि हालतमा बाटो सिधा गरिन्छ / दुर्घटनाको समाचार बन्न दिइन्न . यसको लागि सहयोग प्राप्त हुन थालेको छ ,



