कर्म सिङ लामा ( निर्दोष ) दोहा कतार २०१३ डिसेम्बेर २२
सस्थागत होस् या व्यक्तिगत सामाजिक तथा मानबिय सहयोग सेवामा सधै अघाडी रहेको दोहा मा बस्ने रसुवाली हरु ले ४ जना को बिशेष सहयोग मा रसुवा कै चेली आकृति तामाङ् आज नेपाल फर्केकी छिन | मुस्लिम धर्म लम्वी हरुको महान चाड बक्रीइत को दिन सनैया ३६ नोम्बर स्थित उद्घाटन गरिएको दुबई रेजेन्सी को अर्को ब्रान्स ग्रान्स महलमा क्यासियर काम गर्ने आकृति ३ महिना पुरा नहुदै कम्पनी को प्राबिधिक कारण काम छोडेर बसेका थिए |
पटक ,पटक नेपाल जान चाहे पनि कोम्पनीले घर नपठाएको र भने जस्तो काम पनि नदिए पछि आकृति ले काम छोडेर बसेका थिए | १७ गते बेलुका कर्म सिङ लामा ले कम्पनीको प्रधिनिधि संग गरिएको कुराकानीमा लामा ले घर पठाउन अनुरोध गरेको थियो | लामाले गरेको अनुरोध लाई स्वीकार गर्दै . आफ्नै पैसा ले टिकट काटेर आए नेपाल पठाउन सहमत भएका थिए | नेपाल पठाउने सहमति भए लगत्तै कर्म रुम्बा लामा .प्रदिप तामाङ् ( टासी ) कान्छा लोप्चन र कर्म सिङ लामा टिकट लिएर ३६ नोम्बर स्थित क्याम्प मा पुगेको थियो |यसरी सहयोग गर्ने सहयोगी मन भएको ४ जना नै रसुवा गोसाई कुण्ड को प्रधिनिधि हरु हुन् कर्म रुम्बा लामा, सल्लाकार प्रदिप तामाङ् ( टासी ) कार्य समिति सदस्य कान्छा लोप्चन कोष अदय्क्ष र कर्म सिङ लामा ( निर्दोष ) सस्थापक सचिब रहेका छन् |क्याम्पमा पुगेर आकृति लाई टिकट दिन .१० मिनेट क्याप बाट बाहिर निकाल्न अनुरोध गरे पनि क्याम बाट बाहिर निस्किने अनुमति नदिए पछि क्याम्प बोस लाई टिकट दिएर फर्केका थिए | स्मरण रहोस बाहिर देख्दा झिलीमिलि देख्ने महलमा काम गर्ने हरु नेपाल सरकारले तोकेको भन्दा न्यून सेलरी मा काम गर्ने गरेको र सानो सानो गल्ति लाई पनि ठुलो भनाएर अनाबश्यक दुख दिईरहेको | सोहि कम्पनी मा काम गर्ने झापा को एक जना भाई पनि उस्तै पिडित रहेको बताएको छ |
कक्षा १२ को परिक्षा सकाएर विदेश लागेको भोर्ले ३ रसुवा , आकृति तामाङ् यसरी परदेश मा आएर दुख पाउदा .आफ्नै जिल्ला बसीको बाट सहयोग पाएर नेपाल फर्किनु पाउदा .निकै खुसि भएको र आफुले यो सहयोग कहिल्यै नभुल्ने बताउदै बिहान दोहा .बिमानस्थल पुगेको कर्म रुम्बा लामा .लाई बताएको छन् |
